भन्सार छलीको चामल सहित गाडी र १ जना मानिस पक्राउ
२०७८-११-११
- A
- A-
- A+
पक्राउ विवरण
१. नाम थर :- चन्दन पाण्डे
उमेर :- ३९ बर्ष
ठेगाना :- जिल्ला रौतहट गौर न.पा.वडा नं. ७
पक्राउ मिति :- २०७८।११।०९ गते ।
सामान बरामद :- प्रदेश २-०३-००१ च-२१३८ नं.को पिकअप र प्रति बोरा २० किलो तौल भएको हाप स्टिमकतरनी चामल १५० बोरा जम्मा अं. मुल्य रु.१५,२५,०००।-(पन्ध्र लाख पच्चीस हजार) बराबरको चामल, पिकअप रित पुर्वक बरामद गरी मानिस समेत आवश्यक कारवाहीको लागि मिति २०७८।११।१० गते गौर भन्सार कार्यालयमा बुझाईएको ।