प्रेमचन्द्र महराको हत्या सम्बन्धमा
२०७८-११-१५
- A
- A-
- A+
पक्राउ विवरण
नाम : दीपक कुमार महरा
उमेर : ३४ वर्ष
ठेगाना : जिल्ला पर्सा बी.म.न.पा.-८
पक्राउ मिति : २०७८।११।१३ गते ।
मुद्दा : कर्तव्य ज्यान ।
बरामद सामान : हत्यामा प्रयोग भएको खुकुरी
निजलाई नियन्त्रणमा लिइएको र हालसम्म खुलेको तथ्य अनुसार उक्त घटनाको कारण अनैतिक सम्बन्धले उत्पन्न गरेको प्रतिशोध देखिएको ।