आफ्नै साथीलाई गोली प्रहार गरी फरार भएका मानिस पक्राउ
२०७८-११-२५
- A
- A-
- A+
पक्राउ विवरण
नाम, थर :- रुपेश यादव
उमेर :- २५ बर्ष(अन्दाजी)
ठेगाना :- जनकपुर उप-महानगरपालिका १९ शिवपुर
पक्राउ मिति :- २०७८।११।२२ गते ।
मुद्दा शिर्षक :- ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना
सामान बरामद :- म्याग्जीन नभएको अटोमेटिक पेस्तोल - थान १
उक्त घटनामा गोली लागि गम्भिर घाईते भएका मुकेश मुखियाको हाल काठमाण्डौ स्थित नर्भिक अस्पतालमा उपचार भईरहेको ।