शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा सामूहिक जबजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-११-२५
- A
- A-
- A+
पक्राउ विवरण
१. नामथर :- महादेव भन्ने शेराजुल मियाँ
उमेर :- ५१ वर्ष
२. नामथर :- जोहरा खातुन
उमेर :- ५० वर्ष
ठेगाना :- जि.पर्सा धोबिनी गा.पा.वडा नं.५पक्राउ मिति :- २०७८।११।२४ गते ।
मुद्दा :- शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा जबरजस्ती करणी कसूर ।
साथै वारदातपश्चात तत्काल भारततर्फ फरार रहेका पीडितको पति, निजकै कान्छी श्रीमती र अन्य १ जना व्यक्तिको खोजतलास भइरहेको ।