पेस्तोल सहित १ जना नियन्त्रणमा
२०७८-१२-०६
- A
- A-
- A+
पक्राउ
विवरण
१. नाम थर : ब्रमदेव
यादव
उमेर : ४२
वर्ष (अं.)
ठेगाना : जिल्ला
सिरहा धनगढिमाई न.पा. वडा नं. ११ आँप चौक
पक्राउ
मिति : २०७८।१२।०३
गते ।
स्थान : जिल्ला सिरहा
धनगढिमाई न.पा. वडा नं. ११ आँप चौक
बरामद : BR 32 AB 0449 नं. को मो.सा. थान- १
Made
in Italy लेखिएको पेस्तोल थान – १
पेस्तोलको
गोली – ५ राउण्ड
म्याग्जिन
थान – १
मोबाईल
थान - १