मो.सा. चोरी गरी भाग्दै गरेको अवस्थामा १ जना पक्राउ
२०७८-१२-०६
- A
- A-
- A+
पक्राउ
विवरण
१. अभियुक्त : सुमन पटेल
उमेर : २३ वर्ष
ठेगाना : जि.पर्सा वी.म.न.पा. वडा नं. १४
पक्राउ
मिति : २०७८।१२।०४ गते ।
मुद्दा : चोरी सम्बन्धी कसूर ।
निजलाई नियन्त्रणमा लिई जि.प्र.का. पर्साबाट चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको ।