चेक सहितको पर्स चोरी गर्ने १ जना व्यक्ति नियन्त्रणमा
२०७८-१२-१५
- A
- A-
- A+
पक्राउ
विवरण
नामथर :- मनोज तामाङ
उमेर :- ३३
वर्ष
ठेगाना :- जि.मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.१२
पक्राउ
मिति :- २०७८।१२।११ गते ।
मुद्दा :- चोरी सम्बन्धी कसूर ।
विवरण :- निज
आरोपीलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको।