महिलामाथी एसिड प्रहार गर्ने पक्राउ
२०७८-१२-१५
- A
- A-
- A+
पक्राउ
विवरण
१.नामथर :- जवाहिर साह (ससुरा)
उमेर :- ५०
बर्ष
ठेगाना :- बिरगंज म.न.पा.१३ श्रीपुर
पक्राउ मिति :- २०७८।१२।११ गते ।
२.नामथर :- राम बाबु साह (जेठाजु)
उमेर :- ३२
विवरण :- जेठाजु
रामबाबु साह र ससुरा जवाहिर साहलाई पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतबाट
पहिलो पटक
दिन ५ (पाँच) को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको ।