मो.सा.चोरी अभियोगमा ४ मानिस तथा ८ मो.सा.नियन्त्रणमा
२०७८-१२-१७
- A
- A-
- A+
पक्राउ विवरण
उमेर :- २३ वर्ष
ठेगाना
:- जि.बारा
कोल्वी न.पा.वडा नं.१
पक्राउ मिति
:-
२०७८।१२।१५ गते ।
मुद्दा
:- चोरी
सम्बन्धी कसूर ।
सामान बरमद :-
(प्रदेश २-०३-०१८ प ००१८ पलसर)
२.क) नामथर :- आकाश कुमार पटेल
उमेर :- २० वर्ष
पक्राउ
मिति :- २०७८।१२।१५ गते ।
मुद्दा :- चोरी सम्बन्धी कसूर ।
ख) नामथर
:- दिपेन्द्र प्र.पटेल
उमेर :- २८
वर्ष
ठेगाना :- जि.पर्सा
वी.म.न.पा.वडा नं.२५
मुद्दा :- चोरी सम्बन्धी कसूर
ग) नामथर
:- मनिर मियाँ अन्सारी
उमेर
:- २९
वर्ष
ठेगाना :- जि.पर्सा
वी.म.न.पा.वडा नं.२०
पक्राउ मिति :- २०७८।१२।१५
गते ।
मुद्दा :- चोरी
सम्बन्धी कसूर
विवरण
:- मानिस सहित मो.सा.नियन्त्रणमा
लिई जिल्ला प्रहरी कार्यालय पर्साबाट चोरी कसूरमा थप अनुसन्धान भैरहेको ।