मोटरसाईकल चोरी गर्ने गिरोहका ३ जना चोर पक्राउ
२०७८-१२-१८
- A
- A-
- A+
पक्राउ विवरण
१. १. अभियुक्त :- कमल गिरी
उमेर :- ३४ वर्ष
ठेगाना :- जि.काठमाण्डौ, का.म.न.पा.वडा नं.१८
पक्राउ मिति :-
२०७८।१२।१६ गते ।
मुद्दा :-
चोरी सम्बन्धी कसूर ।
२. अभियुक्त :- निशान थापा
उमेर :- १९
वर्ष
ठेगाना :-
जि.चितवन भ.म.न.पा.वडा नं.१५
३. अभियुक्त
:- संदिप
घिमिरे
उमेर :- १८
वर्ष
ठेगाना :-
जि.पर्सा वी.म.न.पा.वडा नं.१५
सामानबरामद
:-
प्रदेश २-०३-००२ प ५९३७ नम्बरको कालो रातो
होण्डा साईन मोटरसाईकल, रिञ्च र साँचो
विवरण :-
मोटरसाईकल चोरीमा प्रयोग भएका रिञ्च तथा साँचो
समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साबाट चोरी कसूरमा थप अनुसन्धान भैरहेको ।