यूवकलाई गोली हानी हत्या गरेको मानिस पक्राउ
२०७८-१२-२५
- A
- A-
- A+
पक्राउ विवरण
१. नाम थर : मनोज महरा
उमेर : २०
वर्ष
ठेगाना : जिल्ला
धनुषा हंसपुर न.पा.- ७ नौवाखोर
पक्राउ
मिति : २०७८।१२।२३
गते ।
मुद्दा : ज्यानसम्बन्धी
कसूर
निजलाई
ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरि थप अनुसन्धान कार्य
भईरहेको छ भने घटनामा संलग्न अन्य २ जनाको खोजतलास भईरहेको ।