बालिकालाई ज.ज.क. उद्योग गर्ने आरोपित व्यक्ति नियन्त्रणमा
२०७८-१२-३०
- A
- A-
- A+
पक्राउ विवरण
नाम थर :- आदेश पटेल
उमेर :- २२ वर्ष
ठेगाना :- जिल्ला पर्सा
पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ फरहदवा
पक्राउ मिति :- २०७८।१२।२८ गते ।
मुद्दा :- जबरजस्ती करणी
उद्योग सम्बन्धी कसूर
निज आदेश पटेललाई नियन्त्रणमा लिई जबरजस्ती करणी
उद्योग कसूरमा थप अनुसन्धान भइरहेको ।