प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जीउ मास्ने बेच्ने मुद्दाका फरार व्यक्ति ३२ वर्ष पछि पक्राउ

२०७९-०१-०९

  • A
  • A-
  • A+
Share


           

पक्राउ विवरण

नाम थर              :-          विष्णु बहादुर थापा

उमेर                  :-          ५७ वर्ष

ठेगाना                :-          जि.पर्सा ठोरी गा.वि.स.-९ हाल जि.उदयपुर कटारी न.पा.-३

कसूर                 :-          २ जना महिलालाई भारत, मुम्बईको कोठीमा लगी बिक्री गरेको

मुद्दा                   :-          जीउ मास्ने बेच्ने ।

कसूर गरेको मिति :-         २०४६।०५।१८ गते ।

फैसला मिति        :-          २०६१।१२।१४ गते ।

पक्राउ मिति         :-          २०७९।०१।०७ गते ।

पक्राउ स्थान        :-          जि.उदयपुर कटारी न.पा. वडा नं.३

सजाय                :-          १० वर्ष कैद र रू.२५,०००।– (पच्चीस हजार) जरिवाना

निजलाई पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालत समक्ष पेश गरिएकोमा सम्मानित अदालतको आदेशले मिति २०६१।१२।१४ गतेको फैसलालाई सदर गरी कारागार चलान गरिएको ।

 

 

सम्बन्धित समाचार