CTEVT को परीक्षाबाट नक्कली परिक्षार्थी पक्राउ
२०७९-०१-०९
- A
- A-
- A+
पक्राउ विवरण
१.नामथर :- राम कृष्ण साह
उमेर :- २२ बर्ष
ठेगाना :- जिल्ला धनुषा गणेशमान चारनाथ न.पा.-५
२.नामथर :- लक्ष्मी नारायण झा
उमेर :- २० बर्ष
ठेगाना :- जिल्ला सर्लाही बह्रमपुरी गा.पा. वडा नं. २
पक्राउ मिति :- २०७९।०१।०८ गते ।
निजहरू दुवै जना उपर शिक्षा ऐन अन्तर्गत म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनुषाबाट थप अनुसन्धान कार्य भईरहेको ।