फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-१४
- A
- A-
- A+
१. धनुषा जिल्लाका
बिभिन्न स्थानबाट अपहरण शरीर बन्धक तथा जवरजस्ती करणी मुद्दाको फरार
प्रतिवादी धनुषा जनकपुर उप-महानगरपालिका-१७ महनपुर बस्ने राम बिलास
मण्डलको छोरा अन्दाजि बर्ष ४७ को सन्तोष कुमार मंडल र अपहरण शरीर बन्धक सम्बन्धि कसुर मुद्दाको फरार प्रतिवादी धनुषा हंसपुर नगरपालिका-०३
हंसपुर बस्ने महिन्द्र दासको छोरा अन्दाजि वर्ष ३७ को राजेश दास तत्मा समेतलाई शनिबार
प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।