फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०५-१५
- A
- A-
- A+
१.
बारा, निजगढ
नगरपालिका-०३ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने
अन्दाजि बर्ष २२ को बिकाश सापकोटालाई आईतबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच
गर्ने क्रममा लागूऔषध मुद्दामा फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।