५ किलो ग्राम अबैध लागू औषध गाँजा सहित १ जना पक्राउ
२०७९-०१-२१
- A
- A-
- A+
पक्राउ विवरण:
१. नाम थर :- जंगाली मुखिया बिन
उमेर :- ६६ वर्ष
ठेगाना :- जिल्ला पर्सा बिन्दबासनी गा.पा.-२ गर्दौल
पक्राउ मिति :- २०७९/०१/१९ गते
बरामद :- ५ किलो ग्राम गाँजा
मुद्दा :- लागू औषध (गाँजा)
निजलाई नियन्त्रणमा लिई सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन १० (दश) को म्याद अनुमती लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको ।