लागु औषध ८७३ एम्पुल सहित मानिस पक्राउ
२०७९-०१-२३
- A
- A-
- A+
पक्राउ विवरण
नाम थर :- असरफ अली
उमेर :- २२ वर्ष
ठेगाना :- भारत विहार जि.मोतीहारी थाना रामगढवा बेलाहा वडा नं.१०
पक्राउ मिति :- २०७९।०१।२३ गते ।
मुद्दा :- लागु औषध सम्बन्धी कसूर ।
बरामद :- लागु औषध नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल ।
निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्साबाट लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको ।