हातहतियार सहित मानिसहरू पक्राउ
२०७९-०२-०४
- A
- A-
- A+
पक्राउ विवरण
१. नाम थर :- राजिव पासमान
उमेर :- ३१ वर्ष
ठेगाना :- जिल्ला धनुषा नगराईन नगरपालिका वडा नं. ८ अकौरा टोल
पक्राउ मिति :- २०७९।२०।०३ गते ।
२. नाम थर :- धर्मेन्द्र पासमान
उमेर :- ३५ वर्ष
३. नाम थर :- राजिव पासमान
उमेर :- ३० वर्ष
४. नाम थर :- श्री नारायण पासमान
उमेर :- ५८ वर्ष
५. नाम थर :- कुलानन्द पासमान
उमेर :- ४५ वर्ष
सामान बरामद :- सानो कटुवा पेस्तोल नाल १, १२ बोरको गोली फिट हुने फलामको ठुलो नल्कटुवा पेस्तोल
नाल १, १२ बोरको गोली राउण्ड ५, सानो पेस्तोलको गोली राउण्ड ८ फेला
मानिसहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा धनुषामा ल्याई हातहतियार खरखजना, ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दा शिर्षकमा दिन ५ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ।