११३ वटा कछुवा सहित एक जना पक्राउ
२०७९-०२-३०
- A
- A-
- A+
पक्राउ विवरण
नामथर :- आनन्दलाल टेमानी
उमेर :- ४५ वर्ष
ठेगाना :- जि.बारा कलैया उ.म.न.पा.वडा नं.७
पक्राउ मिति :- २०७९।०२।३० गते ।
बरामद :- BR05AF0583 नम्बरको डिस्कभर मोटरसाईकल र ११३ वटा कछुवा
मुद्दा :- वन्यजन्तु सरंक्षण ऐन सम्बन्धी कसूर ।
निजलाई मोटरसाईकल र कछुवा सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय वीरगञ्ज पर्सामा बुझाइएको ।