पेस्तोल र गोली सहित २ जना पक्राउ
२०७९-०३-१४
- A
- A-
- A+
१.
नाम :- सुशान्त
चौधरी
उमेर :- १९ वर्ष
२.
नाम :- सुरज
मुखिया
उमेर :- १८ वर्ष
ठेगाना :- जिल्ला
सिरहा लहान नगरपालिका वडा नं.२२ बेली जटियाही टोल
पक्राउ मिति :- २०७९।०३।१२ गते ।
बरामद
सामाग्री :- ७.६५
मि.मि.को राउण्ड लाग्ने पेस्तोल थान-१, ऐ.पेस्तोलमा लागेको म्याग्जिन
थान-१,
७.६५ मि.मि.राउण्ड थान-९ र ऐ.को खोका थान-१, कटुवा पेस्तोल थान-
१,
ऐ.को राउण्ड ५ थान ।
निजहरुलाई
नियन्त्रणमा लिई हातहतियार खरखजना मुद्या दर्ता भई सम्मानित सिरहा जिल्ला अदालतबाट
दिन ७ (सात) म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य
भईरहेको ।