बैंकिङ कसूर मुद्दाका फरार कसूरदार पक्राउ
२०७९-०३-१७
- A
- A-
- A+
पक्राउ विवरण
नामथर :- दशरथ ठाकुर हजाम
उमेर :- ४९ वर्ष
ठेगाना :- जि.पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१
पक्राउ मिति :- २०७९।०३।१५ गते ।
सजाय :- रू.१२,२६,०००।– जरिवाना र दिन ७ ( सात ) कैद
मुद्दा :- बैंकिङ कसूर ।