जबरजस्ती करणी अभियोगमा १ व्यक्ति पक्राउ
२०७९-०३-२९
- A
- A-
- A+
अभियुक्त :- पिडितको भतिजा नाता पर्ने
उमेर :-
२०
वर्ष
ठेगाना :- जिल्ला
पर्सा
पक्राउ मिति :- २०७९।०३।२७ गते
।
मुद्दा :- जबरजस्ती
करणी ।
निजलाई नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा मिति
२०७९।०३।२८ गते सम्मानित पर्सा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद लिई अनुसन्धान भइरहेको
।