अवैध मदिरा तथा गाडी बरामद
२०७९-०३-३०
- A
- A-
- A+
१.
नाम :- नुरे आलम शेष
उमेर :- २३ वर्ष
ठेगाना :- जि.
धनुषा मुखियापट्टी मुसहरनिया गा.पा. वडा नं. ३
पक्राउ मिति :- २०७९/०३/२८
गते ।
बरामद समान :- मदिरा
तथा ज. १ च. १२६८ नं. को पिकप गाडी (अं. मुल्य रू. २७,५८,०००।-)
पिकअप गाडी र मदिरा सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई आवश्यक कार्वाहीको लागी मिति २०७९।०३।२९ गते आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा पठाइएको