अवैध भरुवा बन्दुक सहित १ जना पक्राउ
२०७९-०५-०५
- A
- A-
- A+
पक्राउ विवरण:
नाम :- संजिव बल
ठेगाना :- जि. बारा जितपुर सिमरा उ.न.पा. १७
रामनगर गुम्बा टोल
पक्राउ मिति :- २०७९/०५/०३
गते
बरामद समान :- लोड भरूवा बन्दुक थान-१, सो मा प्रयोग
हुने बेरिङ थान-५
निजलाई पक्राउ गरी जि.प्र.का. बारामा थप अनुसन्धान
कार्य भइरहेको ।