चाँदी तथा सुन जस्तो देखिने धातुका गहना सहित १ जना पक्राउ
२०७९-०५-०५
- A
- A-
- A+
नाम :- रामविनय साह
उमेर :- २९ वर्ष
ठेगाना :- जि. बारा
विश्रामपुर
गा.पा. १ छतवा
पक्राउ मिति :- २०७९/०५/०३
गते
बरामद
समान :- अं.मु. रू.३,२०,०००/- बराबरको ५
किलो ९९८ ग्राम चाँदी जस्तो देखिने धातु
तथा रु.३,६०,०००/- बराबरको ५७.६१ ग्राम
सुन जस्तो देखिने पहेलो धातुको तयारी गहना ।
निजलाई
पक्राउ गरी जि.प्र.का. बाराबाट थप अनुसन्धान कार्य
भइरहेको ।