चोरी गर्दै गरेको मो.सा. सहित एक जना मानिस पक्राउ
२०७९-०५-०५
- A
- A-
- A+
नाम :- जित बहादुर चौधरी
उमेर :- २२ वर्ष
ठेगाना :- जि.बारा कोल्वी न.पा. वडा नं.६
पक्राउ मिति :- २०७८।०५।०३ गते ।
बरामद :- ग.९
प ६६५९ नम्बरको 220
CC को पल्सर मो.सा.
मुद्दा :- चोरी सम्बन्धी कसूर ।
मो.सा. सहित निजलाई
नियन्त्रणमा लिइ चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको ।