फरार प्रतिबादी नियन्त्रण ।
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अं.१४:०० बजेको समयमा जिल्ला सप्तरी डाक्नेश्वरी न.पा. १ बस्ने फेकु मण्डल धानुकको श्रीमती अं. बर्ष ६० की मानती देवी धानुकलाई सम्मानित सप्तरी जिल्ला अदालतबाट लेनदेन विगो मुद्रामा विगो बापत ४ महिना कैदमा राख्ने प्राप्त पत्र आदेशानुसार ई.प्र.का. पातो, सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगई गाउँ घरमा लुकीछिपी बसीरहेको अवस्थामा पक्राउ गरी आवश्यक कार्वाहिको लागी जि.प्र.का.सप्तरीमा पठाईएको ।