फरार प्रतिबादी नियन्त्रण ।
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अं. १८:०० बजेको समयमा प्र.चौ.लकडिगदियानी सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले बहु विवाह मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा, सिरहा न.पा. २० बस्ने अं. वर्ष ३५ को चन्द्र कुमार यादवलाई निजकै घरवतनबाट पक्राउ गरी जि.प्र.का. सिरहामा बुझाएको ।