फरार प्रतिबादी नियन्त्रण ।
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९/१०/१० गते अं.१३:४५ बजेको समयमा जिल्ला धनुषा कमला न.पा. ८ हरिने बस्ने अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी लगत नं.२०५ भएको जयकिशोर महराको छोरा अं.वर्ष ३६ को शिव कुमार महरालाई ई.प्र.का. यदुकुहा धनुषाबाट सादा पोशाकमा परिचालन गरिएको प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले निजलाई जिल्ला धनुषा सहिदनगर न.पा.२ चोराकोयलपुर बजार बाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।