सामान पक्राउ
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अं. १०:१० बजेको समयमा जिल्ला सिरहा औरही गा.पा. ०४ गणेशपुर स्थित भारतबाट नेपालतर्फ भन्सार छली साईकलमा बोकी ल्याउदै गरेको चिनी ५० के.जी., सागर दुध ३० पोका, बेसन ३ प्याकेट, तोरीको तेल २ लिटर गरी अं.मुल्य रु. १२,९९५/– र साईकल अं.मुल्य रु. ५००/- गरी जम्मा अं.मुल्य रु. १३,४९५/- बराबरको सामान प्र.चौ. औरही सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ उक्त सामान फाली मानिस फरार भएको, उक्त सामान र साईकल बरामद गरी भन्सार कार्यालयमा बुझाउने प्रकृयामा भईरहेको ।