७. भंसार छलि ल्याएका मालसामानहरु पक्राउ
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अ.१७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको QRT टोलीले जिल्ला पर्सा वीरगंज म.न.पा.वडा नं.१६ शंकराचार्य गेट स्थितबाट अवैध भंसार छली ल्याएको अ. रु. ८,०००/– ( आठ हजार) बराबरको रेडिमेट कपडा र कस्मेटिक सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको ।