म्याद सकेको औषधि नष्ट गरेको
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अं.१६:०० बजेको समयमा जि.सप्तरी रुपनि गा.पा. १ स्थित मधेश प्रदेश प्रहरी अस्पताल रुपनि सप्तरीमा मौज्दात रहेको म्याद सकेको विभिन्न किसिमका औषधिहरु सोहि अस्पतालमा कार्यरत रहेका प्राविधिक प्रहरी नायब उपरिक्षक प्रंशसा साक्य ज्युको रोहबरमा नष्ट गरिएको उक्त स्थानमा ई.प्र.का. रुपनि सप्तरीबाट प्र.ना.नि. को कमाण्डमा टोलि खटि गएको ।