घरेलु मदिरा पक्राउ
२०७९-१०-११
- A
- A-
- A+
मिति २०७९।१०।१० गते अं. ११:२० बजेको समयमा जिल्ला सिरहा, सिरहा न.पा. ७ ट्राफिक चौकमा खटिएको पिकट टोलीले यात्री बाहक म्याजिकलाई चेकजाच गर्ने क्रममा अं. ४५ लिटर तयारी घरेलु मदिरा वेवारिसे अबस्थामा फेला पारी यस जि.प्र.का. सिरहा ल्याई राखिएको ।