फरार प्रतिवादी पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७८।१०।११ गते अं.१५:०० बजे जि.सिरहा बरियारपट्टी गा.पा.१ नर्गी टोल बस्ने कुटपिट मुद्धाका निम्न फरार प्रतिवादीलाई निजहरुको घरवतन बाट प्र.चौ.कचनारी सिरहाबाट खटीएको प्र.स.नि.को टोलीले पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालतमा बुझाईएको । निम्न
१. जि.सिरहा बरियारपटी गा.पा.१ नर्गी टोल बस्ने बुटी यादबको छोरा अं.बर्ष ६५ को शिव नन्दन यादबको लगत २२५६ जरिवना रु.२६५.५० पैसा ।
२. ऐ.ऐ.बस्ने सोमन यादबको छोरा अं.बर्ष ६६ को रामचन्द्र यादबको लगत २२५५ जरिवना रु.२६५.५० पैसा ।