फरार प्रतिवादी पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं. १२:३० बजेको समयमा ई.प्र.का. अर्नमा सिरहाबाट प्र.स.नि. अश्लोक बैठाको कमाण्डमा खटिएको टोलीले जिल्ला सिरहा अर्नामा गा.पा.३ बस्ने कोसिला देवी महराको जाहेरीले निम्न स्थान बस्ने निम्न फरार प्रतिवादीहरुलाई निजहरुको गाउघरमा घुमफिर गरिरहेको अवस्थामा निजहरुली पक्राउ गरी सम्मानित सिरहा जिल्ला अदालत सिरहामा दाखिला गराईएको ।
निम्नः-
१. लागत नं. २४२६ मिति २०६३।०३।१५ गतेको फैसला अनुसार रु.५,००।- जरिवाना तोकिएको जिल्ला सिरहा अर्नामा गा.पा. ३ बस्ने वर्ष ४५ की भालसे देवी मोची महरा मुद्दा गाली बेईज्जती
२. लागत नं. २४२५ मिति २०६३।०३।१५ गतेको फैसला अनुसार रु.५,००।- जरिवाना तोकिएको ऐ.ऐ. बस्ने वर्ष ४२ की उर्मिला देवी महरा मुद्दा गाली बेईज्जती ।
३. लागत नं. २४२८ मिति २०६३।०३।१५ गतेको फैसला अनुसार रु.५,००।- जरिवाना तोकिएको ऐ.ऐ. बस्ने वर्ष ७० की विल्टु मोची चमार मुद्दा गाली बेईज्जती