फरार प्रतिवादी पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अ. १९:०० बजेको समयमा जि.पर्सा बिरगंज म.न.पा. वडा नं. १५ लक्ष्मनवा टोल बस्ने शंकर पटेलको श्रीमती अ. बर्ष ३२ की लालजा कुमारी बैकिङ् कसुर चालु मुद्दाको फरार प्रतिवादीलाई व.प्र.का. श्रीपुर पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई बुझाएको ।