फरार प्रतिवादी पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं.१४:१० बजे यस का.बाट प्र.ह.महेन्द्र साहको कमाण्डमा खटिएको टोलीले सवारी ज्यान मुध्दाको निम्न फरार प्रतिवादीहरुलाई निजकै घरवतन बाट पक्राउ गरी ई.प्र.का.गोलबजार सिरहामा ल्याई आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालत सिरहा तर्फ पठाईएको ।
निम्न:-
१,जिल्ला सिरहा गोलबजार न.पा.४ बस्ने मागैन मण्डलको छोरा अं.बर्ष २४ को रामउदगार मण्डल लागत नं.७२६७ जरिवाना रु.१०००।- ।
२,ऐ.ऐ.बस्ने मोहित कुमार महरा को छोरा अं.बर्ष २५ को राजेश कुमार महरा लगत नं.७२६७ जरिवाना रु.१०००।–