फरार प्रतिवादी पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं.१५:०० बजे ई.प्र.का.नरहा सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले कुटपिट मुद्धाका निम्न फरार प्रतिवादीहरुलाई निजकै घरवतन बाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालत सिरहा तर्फ पठाईएको ।
निम्न:-
१,जिल्ला सिरहा नरहा गा.पा.४ बर्छवा बस्ने सुकदेव सदाको छोरा अं.बर्ष ४० ओपिन्द्र सदा,लगत नं.३९९५ जरिवाना रु.१००।-
२,ऐ.ऐ.बस्ने निजको छोरा अं.बर्ष ३५ को प्रमोद सदा,लगत नं.३२९५,जरिवाना रु.१००।–
३ऐ.ऐ. १ बस्ने सुर्य नारायणयादवको छोरा अं.बर्ष ३६ बिजय कु. यादव, लगत नं.२८६७ जरिवाना रु.६००।–