भन्सार छलीका समान पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अ. ०७:४० बजेको समयमा जिल्ला सिरहा विष्णुपुर गा.पा. १ स्थितमा माडर देखी चोहर्वा चल्ने यात्रुबाहक बसमा ई.प्र.का. विष्णुपुर सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा अवैध भन्सार छली गरी ल्याएको अं.२०,०००।– (बिस हजार) मुल्य बराबरको कस्टमेटिक सामान बरामद गरी भन्सार बुझाउने कार्य भइरहेको ।