भन्सार छलीका समान पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अ. ०९:०० बजेको समयमा जिल्ला सिरहा विष्णुपुर गा.पा. १ स्थितमा माडर देखी चोहर्वा तर्फ आउदै गरेको यात्रुबाहक बसमा ई.प्र.का. विष्णुपुर सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा अवैध रुपमा भन्सार छली गरी ल्याएको अं.३०,०००।– (तिस हजार मुल्य) बराबरको कस्टमेटिक सामान बरामद गरी भन्सार बुझाउने कार्य भइरहेको ।