भन्सार छलीका समान पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं. १०:३० बजेको समयमा जिल्ला सिरहा औरही गा.पा. ४ कमलपुर स्थित भारतबाट नेपालतर्फ भन्सार छली साईकलमा बोकी ल्याउदै गरेको चिनी ३ बोरा, मैदा १ बोरा, तोरीको तेल १० लिटर, अगरबती बनाउने मसाला १ बोरा गरी जम्मा अं. मु.रु. १९,५००।– बराबरको सामान प्र.चौ. औरही सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीलाई देख्नासाथ सामान फाली साईकल लिई मानिस फरार भएको, उक्त सामान बरामद गरी भन्सार बुझाउने पहल भईरहेको ।