भन्सार छलीका समान पक्राउ
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९/१०/११ गतेको अं २१:३० बजेको समयमा जि.बारा बिश्रामपुर गा.पा.४ मुसहर्बा स्थितमा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटि गएको प्रहरी टोलिले भारत बाट नेपाल तर्फ नामथर वतन नखुलेको मानिसहरूले टाउकोमा बोकि ल्याउदै गरेको निम्न अबैध समानहरु गस्ति टोलिलाई देखेर फालि भागि फरार भएका उक्त समानहरु नियन्त्रण लिई ईलाका प्रहरी कार्यालय प्रसौनी बारामा ल्याई राखीएको ।
निम्न;-
१) Real me Earphane-60
2) Boat Earphane-247 pic
3) Samsung 25 wpp Adoptor usb-c -15 pic
4) Cyomi (MAX-611) -wofer-17 pic
5) Cyomi (CYO-05-) -wofer-10 pic
6) APPLE USB-C 200W Power Adoptor-15 pic
7) boAt supper axtraa base head Earphane-40 pic
8) xiaomi power adoptor -82 pic
9) Earphane -210 pic
10) typ c to lightning -30 pic
11) काटेको सुर्ती-अ.३० के.जि.
१२) पतावला सुर्ती-अ.५० के.जि.
जम्मा अन्दाजी मुल्य:-रु 200,000/- (दुइ लाख)