मोटर साईकल सहित मानिस नियन्त्रण
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९/१०/११ गते अं.२०:०० बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-९ थापा चोक स्थित ऐ.ऐ.१४ बस्ने राजेश कुमार साहले सञ्चालन गरेको जेनरल स्टोर पसलबाट ऐ.ऐ.९ बस्ने अं.वर्ष ४३ को राजेश मण्डलले बच्चा लगाउने प्यामपस थान-१७ ज ११ प ३३४३ नं.को मो.सा.मा लिई भागेको भन्ने खबर व.प्र.का.मुजेलिया,धनुषामा प्राप्त हुन साथ व.प्र.का.मुजेलिया,धनुषाबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलिले सो मो.सा., समान सहित मानिस समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक जि.प्र.का धनुषामा पठाईएको ।