बिधुत चुहावटको मानिसहरु नियन्त्रणमा
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं.०७०० बजेको समयमा जि.सप्तरी बोदेबर्साईन नगरपालिका र ऐ.बलान बिहुल गाउँपालिका स्थितमा ऐ.बोदेबर्साईन न.पा.५ स्थितमा रहेको बिधुत कार्यालयको कार्यालय प्रमुख ई.रुपेश यादवको कमाण्डमा र यस का.बाट प्र.स.नि.को कमाण्डमा र शसस्त्र बेशक्याम बोदेबस्साईनबाट स.प्र.स.नि.को कमाण्डमा संयुक्त टोलिले बिधुत चुहावट (हुक लगाउने) गर्ने ११ जना मानिसहरु लाई नियन्त्रणमा लिई ई.प्र.का.बोदेबर्साईन सप्तरीमा ल्याई राखिएको ।