बिधुत चुहावटको मानिसहरु नियन्त्रणमा
२०७९-१०-१२
- A
- A-
- A+
मिति २०७९।१०।११ गते अं.०७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय राजबिराज सप्तरी तथा ने.बि.प्रा.राजबिराज बितरण केन्र्दका कार्मचारीहरुको संयुक्त टोलिले यस जिल्लाको बिभिन्न न.पा/गा.पा. हरुमा अनाधिकृत रुपले बिधुत शक्तिको उपभोग गरि रहेको अवस्थामा फेला पारेको तपसिल बमोजिमका मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखीएको ।
निम्न मानिस:
१) बिष्णुपुर गा.पा. ६ बस्ने गंगा प्रसाद कर्ण
२) बिष्णुपुर गा.पा.४ बस्ने ताहिर मिँया
३) छिन्नमस्ता गा.पा.२ मुक्ति खंग
४) छिन्नमस्ता गा.पा.२ लक्ष्मण खंग
५) छिन्नमस्ता गा.पा.२ अजय कुमार यादब