जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अ.१३:१५ बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कंकलानि न.पा.१३ गोवरगाढा स्थितमा प्र.ना.नि.को कमाण्डमा खटि गएको टोलिले सामुदायिक प्रहरी अन्तर्गत महिला लैगिंक हिंसा सम्बन्धि जनचेतना मुलक कार्यक्रम अं.४० जना सख्याको उपस्थितमा सम्पन्न भएको ।