जनचेतना मुलक कार्यक्रम ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अन्दाजी १२:३० बजेको समयमा जिल्ला सप्तरी तिलाठी कोईलाडी गा.पा.१ स्थित राजविराज भन्सार कार्यालय बेल्हिको "७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवस" को अवसरमा भन्सार चुहावट नियन्त्रण सम्बन्धी कार्यक्रम शुरु भएको र उक्त कार्यक्रमको प्रमुख अथिति मधेश प्रदेशका सांसद माननिय श्री सतिश सिंह, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, तिलाठी कोईलाडी गा.पा. का प्रमुख अरुण कुमार मण्डल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्ले, अनुसन्धान प्रमुख टिका पौडेल, सशस्त्र प्रहरी बल नेपाल नं.६ गणका निमित्त गणपति स.प्र.ना.उ. नबिन सिंह राई, भारत जिल्ला सुपौलका custom officer सतिश कुमार सिंह ,उधोग बाणिज्य संघ सप्तरीका प्रतिनिधी, यस बि.ओ.पि. तिलाठीको बि.ओ.पि. पति स.प्र.नि. कृष्ण कुमार भण्डारी, प्रहरी चौकी तिलाठीका प्र.ना.नि. हृदय प्रसाद यादव, राजबिराज भन्सार कार्यालयका कर्मचारीहरु, स्थानिय ब्यापारीक, भद्र भलादमी र पत्रकार लगायत अन्दाजी ४०-५० जनाको उपस्थिति रहेको र उक्त कार्यक्रम सम्पन्न भएको ।