प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामान नियन्त्रण ।

२०७९-१०-१३

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।१२ गते अं. २०:०० बजेको समयमा जि.प्र.का. सर्लाही तथा मातहत प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ भन्सार छली ल्याउँदै गरेको निम्न सर-समानहरु नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा बुझाएको 

निम्न

१. ब्रहम्पुरी गा.पा. ४ स्थित बाट प्र.चौ. त्रिभुवननगर बाट प्र.ना.नि. चन्द्र बहादुर केरुङको कमाण्डमा खटिएको टोली ले उनी कुर्ता, सुरुवाल थान- ४५ मखमल कपडाको थान -३ सुती साडी थान-१५ गरि जम्मा अं.मु.रु. ४५,००० ।- बराबर ।

. जि. सर्लाही मलंगवा न.पा.९ लचका स्थित जि.प्र.का.सर्लाही बाट खटिएको प्र.. श्याम कुमार यादव टोलीले भारत बाट भन्सार छलि १८ पिस झिलमिलि बति,लुगामा लगाउने पेशटिङ १ बैन्डल,कलरमा लगाउने पेशटिङ ४० पिस अं.मुल्य रु. ६,००० बराबरको सामान सहित जिल्ला सर्लाही मलंगवा न.पा.३ नेक महम्दको छोरा अं.वर्ष  १७ को आजम हुसेनलाई सामान सहित नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएको ।

. जिल्ला सर्लाही मलंगवा न.पा.-९ पिपलबोट स्थित प्र.चौ. गोरखकालीबाट खटिएको प्र.स.नि. हस्मोदिन अंसारीको कमाण्डमा खटिएको टोलीले कस्मेटिक समान (कपालमा लगाउने जस्मिन तेल ७२ पिस, फेस क्रिम १०० पिस, सिन्दुर १० के.जि. गरि) जम्मा अं.मु.रु.३५,०००।- बराबरको समान नियन्त्रणमा लिई जि.प्र.का. सर्लाहीमा बुझाएको

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-१४

१.    बारा, मिति२०८१/०१/१३ गते १६:४५ बजेको समयमा अस्थाई प्रहरी पोष्ट ईनर्वा बाराबाट खटिएको प्रहरी चेकिङ टोलीले जि. बारा जितपुरसिमरा उ.म.न.पा २४ हरपुरबाट ईनर्वासिरा तर्फ जाँदै गरेको साईकललाई रोकी चेकजाँच गर्दा साईकल पछाडी राखेको झोलामा ला.औ. गाँजा ५ कि.लो  फेला परेकोले उक्त ला.औ.गाँजा सहित साईकल चालक जि. बारा जितपुतसिमरा उ.म.न.पा. १९ बस्ने बर्ष ३३ को प्रयाग महतो नुनियालाई नियन्त्रणमा लिई ई.प्र.का. सिमरामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । पर्सा, मिति २०८१/०१/१४ गते ०९:४५ बजेको समयमा जि. पर्सा बि.म.न.पा. १६ रजतज्यन्ती चोक स्थित सडकमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले रक्सौलबाट बिरगंजतर्फ एक जना पुरुष शंकाष्पद अवस्थामा पैदल आईरहेको जि. बारा पचरौटा न.पा. ८ बाजोपट्टी टोल बस्ने लालबाबु यादवको छोरा वर्ष २२ को साहेब यादवलाई चेक जाँच गर्दा निजको साथबाट लागू औषध NITRAVET-10 लेखिएको काटिएको ७ पत्तामा जम्मा ३५ पिस ट्याब्लेट फेला परेकोले उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको व.प्र.का. बिर्तामा पठाईएको ।

बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्याक्टर र पिकअप पक्राउ
२०८१-०१-१३

पर्सा, मिति २०८१।०१।१२ गते १७:३० बजेको समयमा विभिन्न किसिमका लत्ताकपडाहरू बोकेको मालवाहक पिकअप र ट्याक्टर ICP बाट वीरगञ्जतर्फ जाँदै गरेको सूचनाको आधारमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले जि. पर्सा बिरगंज म.न.पा. २५ अलौ स्थित सडकखण्डबाट BR05GA 9042 नम्बरको मालवाहक पिकअप र BR 22Q 7727 नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई लोड रहेको मालबस्तुहरु साथमा रहेको प्रज्ञापन पत्र, Online VCTS बिल भन्दा बढी लोड रहेको आशंका रहेकोले  BR05GA 9042 नम्बरको मालवाहक पिकअप र BR 22Q 7727 नम्बरको ट्याक्टरलाई अ.मु. रू.४०,३६,२०१।– (चालीस लाख छत्तीस हजार दुई सय एक रुपैयाँ)  बराबरको विभिन्न किसिमका कपडाहरू सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-०९

१.      पर्सा, मिति२०८१।०१।०८ गते अं.१८:०० बजेको समयमा जिल्ला पर्सा जिराभवानि गा.पा.०१ माहदेवपट्टी चोक स्थित प्रहरी चौकी महादेवपट्टी पर्साबाट खटिएको प्रहरी चेकिङ टोलिले भारतको भङगाहा बाट नेपाल तर्फ आउँदै गरेको स. २६ प. २१९१ नं. को मो.सा.लाई शंका लागि चेकजाँच गर्दा उक्त मो.सा. को भाईजर भित्र कपडामा राखि लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा लागुऔषध NITRAVET -10 लेखिएको टयाब्लेट १ पातामा १२ पिस र गाँजा-१ पुरीया ला.औ. सहित फेलापारी मो.सा. र मो.सा. चालक जि.पर्सा पटेर्वसुगौली गा.पा. वडा नं. ४ बस्ने अं. वर्ष ३० को बिकेश दास, सोही मो.सा.मा पछाडि सवार ऐ.ऐ. बस्ने अं. बर्ष २१ को भोला चौधरी र ऐ.ऐ. बस्ने अं. वर्ष २८ को सनि चौधरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि  ई.प्र.का. पटेर्वासुगौली पर्सामा ल्याई  थप अनुसन्धा कार्य भईरहेको ।२.      पर्सा, मिति २०८१/०१/०८ गते अं.१९:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६  रजतजयन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको रक्सौल तर्फबाट बिरगंज बजार तर्फ पैदल आउदै गरेको जिल्ला पर्सा बि.म.न.पा.वडा नं.३ आदर्शनगर टोल बस्ने ममताज महमद खानको छोरा अं.बर्ष २५ को समिर खानको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको अगाडीको दाहिने खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध NITRAVET-10 लेखिएको ट्याब्लेट ९ पत्तामा ४५ पिस ट्याब्लेट, खुल्ला १५ पिस ट्यब्लेट र PHENARGAN ईन्जेक्शन ३ एम्पुल, NOORPHIN ईन्जेक्शन ३ एम्पुल,DIAZEPAM ईन्जेक्शन २ एम्पुल फेला परेकोमा उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी  व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ३.      महोत्तरी, मिति २०८१।०१।०८ गते अं. २३:१५ बजेको समयमा जिल्ला महोत्तरी मनराशिस्वा गा.पा. ४ जाउक स्थितमा ऐ.ऐ. बस्ने हरिदेव मण्डलको श्रीमती अं. वर्ष ६५ की सरस्वति देवी मण्डल मनरा बाट जाउक तर्फ जाँदै गरेको अवस्थमा अ.प्र.पोष्ट सरपल्लो,महोत्तरीबाट खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा निजले बोकेको पलास्टिक चेकजाँच गर्दा ला.औ. गाँजा अं. ५०० ग्राम फेला परको हुदा निजलाई ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का. महोत्तरी पठाईएको ।