फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अं.१५:०० बजे ई.प्र.का.महेशपुरपतार सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटीएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मुद्धाका फरार प्रतिवादीहरुलाई निजकै घर वतन बाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालतमा पठाईएको ।
निम्न ;-
१. जि.सिरहा सुखिपुर न.पा.२ बस्ने चुल्हाई मण्डलको छोरा अं.बर्ष ४० को धर्मदेव मण्डल लगत नं.३४१३ जरिवाना रु.६००।-
जि.सिरहा सुखिपुर न.पा.बस्ने शिव कुमार रामको श्रीमती अं.बर्ष ४२ की सुनिता देवी राम (आत्म हत्या दुरुत्सान,मुद्दाको फरार प्रतिवादी,मुद्दा चलिरहेको) यस का.को नियन्त्रणमा लिएको ।